Skip to main content

Posts

सम्पूर्ण कक्षाहरु पुन : सुचारु भयको सम्बन्धमा

सम्पूर्ण कक्षाहरु पुन : सुचारु भयको सम्बन्धमा

बिदाको जानकारी

सम्पूर्ण विद्याथी भाइबहिनिहरुले यो सुचनालाइ गम्भिरताका साथ पढिदिनुहोला !

Business Plan Pro Notes

Business Plan Pro एक अति नै महत्वपूर्ण सफ्टवेयर हो | यसको मद्दतले हामि बिभिन्न किसिमका योजना हरु तयार पार्न सक्दछौ | हामीलाई कुनै पनि ब्यबसाय गर्नु भन्दा अगाडी योजनाको आबस्यकता भयकोले यो Business Plan Pro सफ्टवेयरको मद्दतले हामि आबस्यक योजना हरु अनि तेस्का रिपोर्ट हरु सजिलै संग तयार पार्न सक्दछौ बिशेसत हामि तिन प्रक्रारले प्लान हरु तयार पार्न सक्दछौ 1. Keep it simple 2. Standard 3. Financial Plan keep it simple को प्रयोग गरेर हामि सामान्य प्रकारको प्लान तयार पार्न सक्दछौ भने Standard को प्रयोग गरेर हामि सिम्पल भन्दा अझ राम्रो प्रक्रारको योजना तयार पार्न सक्दछौ ! त्यो भन्दा पनि राम्रो आर्थिक योजना तयार पार्नु परे हामीले Financial Plan को छनोट गर्न सक्दछौ | Keep it simple अन्तरगत What your are selling , Your company , Your Marketting Team , Your Marketing plan , You Management Team जस्ता कुराहरु पर्दछन भने , Standard Plan भित्र Company , Market , The Bottom Line , Kick Start जस्ता आबस्यक बुदाहरु हुन्छन भने Financial Plan अन्तरगत  पनि What your are selling , Your company , Your Market...

Waveapps Financial software - For Small Business

Waveapp Financial software सामान्यतया एक सजिलो तर अन्त्यन्तै उपयोगी एकाउन्टिंग सफ्टवेयर हो ! एसको मद्दतले हामी विभिन्न किसिमको कारोबारसंग सम्बन्धित कामहरु सजिलै संग गर्न सक्दछौ | यो सफ्टवेयर प्रयोग गर्नु भन्दा पहिला हामीले इन्टरनेट आफ्नो कम्प्युटरमा जोड्न जरुरि छ ! कम्प्युटरमा इन्टरनेट नभयको खण्डमा हामि येसलाई प्रयोग गर्न सक्दैनौ | यो एप्लिकेसनलाइ हामी क्लाउड  बेस सफ्टवेयर भनेर बुझ्न सक्दछौ | Waveapp Financial software बिशेषत साना ब्यबसाईहरु जो ट्याली जस्ता सफ्टवेयर हरु खरिद गरेर चलाउन सक्दैनन् भने साधारण कार्यहरु जस्तै बिल बनाउने , स्टक मेन्टेन गर्ने , Estimate तयार पार्ने जस्ता कार्यहरु सजिलै संग गर्न सकिन्छ | Waveapp Financial software चलाउनु भन्दा पहिला ध्यान दिने पर्ने कुराहरु  Waveapp Financial softwareचलाउनको लागि Waveapps.com मा गयर आइडी बनाउनु पर्छ |  आइडी तयार भैसकेपछि आइडी बनाउदा प्रयोग गरियको इमेल आइडी र पासवर्ड सुरक्षित साथ् नहराईकन राख्नु पर्छ |  अर्को पटक Waveapp Financial software लाइ चलाउनको लागि Sign in मा क्लिक गरेर आइडी बनाउदा प्रयोग गरियको इमेल र...

माघेसंक्रान्तिको छुट्टी सम्बन्धि सुचना

सम्पुर्ण विद्यार्थी भाईबहिनिहरुलाई माघेसक्रान्तिको शुभकामना अर्पण गर्दै २०७६ माघ १ गतेको दिन सम्पुर्ण तालिम बन्द हुने व्यहोरा यसै सुचना मार्फत जानकारी गराउदछौ । सम्पुर्ण ग्राहक तथा विद्यार्थी भाईबहिनीहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थि छौ । दीपेश राई प्रोपाइटर , न्युक्लियस एकेडेमि

बिदा सम्बन्धि जरुरि सुचना

Dear students and all the customer !  We are closing our all the services due to our national festival , Dashain and Tihar 2076 . We want to wish you all " Happy Dashain and Dipawali " . We are closing our services for certain time . It will from 2076/06/16 to 2076/07/13 . After that day we will start our all the services . Thank you !! 

Introduction and shortcut key for MS publisher

माइक्रोसफ्ट पब्लिसर एउटा अफिस प्याकेजभित्र पर्ने एकदमै जरुरी प्रोगाम हो  । यो प्रयोग गर्न अत्यन्तै सजिलो छ । यसलाई हामि डेस्कटप पब्लिसिङ प्रोगाम भनेर बुझन सक्दछौ , जसको प्रयोग गरेर हामि ग्रिटिङ कार्ड , ब्रोसर , बुक कभर , फ्लायर जस्ता कुराहरुको डिजाइन सजिलैसँग गर्न सक्दछौ । यसको प्रयोग गरेर हामि विभिन्न किसिमका पेज लेआउट सफ्टवेयर हो । यो प्रोगाममा माइक्रोसफ्ट वर्डमा जस्तै क्षमता हुन्छ तर त्यो भन्दा धेरै कन्ट्रोलको सुविधा माइक्रोसफ्ट पब्लिसरले युजरलाई प्रदान गर्छ । पब्लिसरमा अक्षर र तस्बिरहरुको प्रयोगद्वारा एकदमै आकर्षक लेआउट बनाई प्रभावकारी ढङगले कुनै पनि सन्देश प्रवाह गर्न सजिलो हुन्छ । केहि महत्वपूर्ण शर्टकट कि हरु  odifier Key Key Description of shortcut    Enter Perform the action for the selected item on a smart tag menu.    Escape Close the smart tag menu or message.    Down Arrow Select the next item on a smart tag menu.    Up Arrow Select the previous item on a smart tag menu.    Home When a menu or submenu is visible, s...

Introduction of Ms Access

माइक्रोसफ्ट एक्सेस डाटाबेस डेभलभमेन्ट को लागि प्रयोग हुने अत्यन्तै सरल र शक्तिशालि प्रोगाम हो । यो डेटाबेस एप्लीकेशन सफ्टवेयर को प्रयोग गरेर हामि कुनै पनि कम्पनि , संस्था आदिको धेरै भन्दा धेरै डाटा संकलन गर्न सक्दछौ । यसरी संकलन गरिएको सम्पुर्ण डाटालाई भविष्यमा कुनै पनि समयमा निकालेर जानकारी प्राप्त गर्न सकिन्छ । माइक्रोसफ्ट एक्सेसलाई हामि " Collection Of Database " पनि भनेर बुझन सक्दछौ ।  Objects of MS Access Table Query Form Report Macros Page Module टेबल:  कुनै पनि RDBMS को लागि टेबल एउटा महत्वपुर्ण अब्जेक्ट हुन्छ । टेबलको प्रयोगद्वारा डाटालाई रो र कोलममा व्यवस्थापन गर्न सक्दछौ । विभिन्न किसिमको रेकर्डको को संकलनलाई नै टेबल भनिन्छ ।  "Table is a Collection of records "  Query :  हामिलाई साधारण भाषामा बुझनुपर्दा क्वेरीको मतलब ( Questions of Dought    । यदि हामिलाई कुनै पनि कम्पनिको कुनै पनि मान्छेको बारेमा जान्न मन छ भने हामि उक्त कम्पनिको सम्बन्धित मान्छेलाई सोधेर जानकारी लिन सक्छौ , त्यस्तै कुनै पनि जानकारी प्राप्त गर्नको लागि सोधिएको प्र...

Adobe photoshop Notes

Adobe Photoshop was originally developed in 1987 by Thomas and John Knoll, and then Adobe Systems Inc. bought the license to distribute in 1988. Thomas, then in school for his PhD at the University of Michigan, wrote a program on his Macintosh Plus that basically displayed images on a screen and called it Display. His brother John, an employee at industrial Light & Magic, convinced him to make it into a full program. They began to collaborate on it and eventually called it Photoshop, since ImagePro was already taken. They made a short-term deal with Barneyscan, a scanner manufacturer, to distribute copies of the program with a slide scanner they were selling; Photoshop shipped 200 copies this way. John eventually did a demonstration to Apple and Russell Brown, who was then art director at Adobe. Adobe decided to purchase the license to distribute in 1988. Photoshop 1.0 was released on February 19, 1990 and was exclusive for Macintosh. Each Photoshop release improved upon the last, ...

Introduction of Microsoft Powerpoint

माइक्रोसफ्ट पावरपोइन्ट एउटा अत्यन्तै बहुचर्चित प्रीजेन्टेसन ग्राफिक सफ्टवेर हो । हामी यसमा  स्लाइडमा काम गर्ने गर्दछौ । यसको प्रयोग गरेर अत्यन्तै आकर्षक एनिमेशन , स्लाइड सो बनाउन सकिन्छ । यसको प्रयोग गरेर कुनै पनि मिटिङ , सेमिनार लाई अझै रोचक र प्रोफेशनल बनाउन सकिन्छ । हामी आफुले चाहेको सुचना सम्बन्धित व्यक्तिलाई अत्यन्तै रोचक शैलीमा स्पष्टरुपमा माइक्रोसफ्ट पावरपोइन्टको दिन सकिन्छ । हामी पावरपोइन्टमा फोटो , चार्ट , ग्राफिक , स्मार्टआर्ट , वर्डआर्ट , अर्गनाइजेशन चार्ट , क्लिप आर्टजस्ता कुराहरुको प्रयोग गरेर आवश्यकताअनुसारको स्लाइड सो तयार पार्न सक्दछौ ।  हामी माइक्रोसफ्ट पावरपोइन्टको कुन कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ ?  १) शैक्षिक क्षेत्रमा माइक्रोसफ्ट पावरपोइन्टको प्रयोग  शिक्षाको क्षेत्रमा यसको प्रयोग दिनानुदिन बढीरहेको छ । यसको प्रयोग गरेर शिक्षकले कक्षालाई अझै रमाइलो बनाउन सक्छन । शिक्षकले कक्षामा प्रस्तुत गर्नुपर्ने किताबका कुराहरुलाई विभिन्न टुलहरुको प्रयोग गरेर किताबको सैद्धान्तिक शिक्षालाई पनि अत्यन्तै रोचक बनाउन सक्छन । शिक्षकले कक्षामा प्रस्तुत गर्नुपर्ने...