Skip to main content

सम्पूर्ण कक्षाहरु पुन : सुचारु भयको सम्बन्धमा

Business Plan Pro Notes

Business plan pro notes in Nepali
Business Plan Pro एक अति नै महत्वपूर्ण सफ्टवेयर हो | यसको मद्दतले हामि बिभिन्न किसिमका योजना हरु तयार पार्न सक्दछौ | हामीलाई कुनै पनि ब्यबसाय गर्नु भन्दा अगाडी योजनाको आबस्यकता भयकोले यो Business Plan Pro सफ्टवेयरको मद्दतले हामि आबस्यक योजना हरु अनि तेस्का रिपोर्ट हरु सजिलै संग तयार पार्न सक्दछौ

बिशेसत हामि तिन प्रक्रारले प्लान हरु तयार पार्न सक्दछौ
1. Keep it simple
2. Standard
3. Financial Plan

keep it simple को प्रयोग गरेर हामि सामान्य प्रकारको प्लान तयार पार्न सक्दछौ भने Standard को प्रयोग गरेर हामि सिम्पल भन्दा अझ राम्रो प्रक्रारको योजना तयार पार्न सक्दछौ ! त्यो भन्दा पनि राम्रो आर्थिक योजना तयार पार्नु परे हामीले Financial Plan को छनोट गर्न सक्दछौ |

Keep it simple अन्तरगत What your are selling , Your company , Your Marketting Team , Your Marketing plan , You Management Team जस्ता कुराहरु पर्दछन भने , Standard Plan भित्र Company , Market , The Bottom Line , Kick Start जस्ता आबस्यक बुदाहरु हुन्छन भने Financial Plan अन्तरगत  पनि What your are selling , Your company , Your Marketting Team , Your Marketing plan , You Management Teamजस्ता कुराहरु नै पर्दछन्  " 


We can do in Business Plan pro 
1. The Business Plan: An Overview 
2. Opportunity and Market Analysis 
3. The Entrepreneurial Solution and Concept 
4. The Marketing and Sales Plan 
5. The Product Development Process and Operations 
6. The Management Team and Organizational Structure 
7. Critical Risks and Problems 
 8 - Financial Planning 
9. Financing sources and Finishing Touches  

Comments

Popular posts from this blog

Introduction of Microsoft Excel And important formulae

माइक्रोसफ्ट एक्सेल स्प्रिडसीटमा आधारीत एकदमै बहुचर्चीत उपयोगी प्रोगाम हो । माइक्रोसफ्ट एक्सेल सर्वप्रथम  १९८५ , सेप्टेम्बर ३० लन्च गरिएको थियो । एउटा एक्सेल सिटभित्र १०४८५७६ रो अनि १६३८४ ओटा कोलम हुने गर्दछ । यो सफ्टवेरको प्रयोग गरेर मुख्यत तपाईले डाटा इन्ट्रिको लागि प्रयोग गर्न सक्नुहुनेछ । यो प्रोगाम कुनै पनि व्यवसायि , कर्मचारी वा विद्यार्थी ,म्यानेजर , वितरक , गृहणी सबैको लागि एकदमै उपयोगि छ । यो सफ्टवेर पनि अफिस प्याकेज अन्तर्गत पर्ने अत्यन्तै महत्वपुर्ण प्रोगाम हो । यो प्रोगामको प्रयोग गरेर हामी हिसाबकिताबका काम गर्ने देखि , विभिन्न किसिमका चार्टहरु तयार पार्ने काम एकदमै छिटो तथा सरल रुपमा गर्न सकिन्छ । यसको प्रयोग गरेर गणितिय कामहरु , आर्थिक हिसाबकिताब , डाटाको विश्लेषण जस्ता विभिन्न कार्यहरु गर्न सक्निछ ।  माइक्रोसफ्ट एक्सेलको परिचय ः  माइक्रोसफ्ट एक्सेलका के के कस्तो क्षेत्रमा   प्रयोग गर्न सकिन्छ भन्ने विषयमा तल बुदागत रुपमा स्पष्टरुपमा राखिएको छ ।  १) शिक्षाको क्षेत्रमा माइक्रोसफ्ट एक्सेलको प्रयोग शिक्षकहरुले विभिन्न किसिमका टेबल स्टाइल , से...

Introduction of Microsoft Powerpoint

माइक्रोसफ्ट पावरपोइन्ट एउटा अत्यन्तै बहुचर्चित प्रीजेन्टेसन ग्राफिक सफ्टवेर हो । हामी यसमा  स्लाइडमा काम गर्ने गर्दछौ । यसको प्रयोग गरेर अत्यन्तै आकर्षक एनिमेशन , स्लाइड सो बनाउन सकिन्छ । यसको प्रयोग गरेर कुनै पनि मिटिङ , सेमिनार लाई अझै रोचक र प्रोफेशनल बनाउन सकिन्छ । हामी आफुले चाहेको सुचना सम्बन्धित व्यक्तिलाई अत्यन्तै रोचक शैलीमा स्पष्टरुपमा माइक्रोसफ्ट पावरपोइन्टको दिन सकिन्छ । हामी पावरपोइन्टमा फोटो , चार्ट , ग्राफिक , स्मार्टआर्ट , वर्डआर्ट , अर्गनाइजेशन चार्ट , क्लिप आर्टजस्ता कुराहरुको प्रयोग गरेर आवश्यकताअनुसारको स्लाइड सो तयार पार्न सक्दछौ ।  हामी माइक्रोसफ्ट पावरपोइन्टको कुन कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ ?  १) शैक्षिक क्षेत्रमा माइक्रोसफ्ट पावरपोइन्टको प्रयोग  शिक्षाको क्षेत्रमा यसको प्रयोग दिनानुदिन बढीरहेको छ । यसको प्रयोग गरेर शिक्षकले कक्षालाई अझै रमाइलो बनाउन सक्छन । शिक्षकले कक्षामा प्रस्तुत गर्नुपर्ने किताबका कुराहरुलाई विभिन्न टुलहरुको प्रयोग गरेर किताबको सैद्धान्तिक शिक्षालाई पनि अत्यन्तै रोचक बनाउन सक्छन । शिक्षकले कक्षामा प्रस्तुत गर्नुपर्ने...

BA first year compulsory english paper 2074 ~ tu question paper nepal

Exam 2074 Time: 3Hrs                                                                                                          Full Marks :100 Attempt All Questions. 1. Correct the following sentences ---[5]           a) This problem easy to solve b) The milk of cows has many  uses c) Rain here is as plentiful as Biratnagar d) I know a old man like to play marbles e) When the poinsettas turn red reminds me of winter . 2. Write t...