Skip to main content

Posts

Showing posts with the label important notice

सम्पूर्ण कक्षाहरु पुन : सुचारु भयको सम्बन्धमा

सम्पूर्ण कक्षाहरु पुन : सुचारु भयको सम्बन्धमा

बिदाको जानकारी

सम्पूर्ण विद्याथी भाइबहिनिहरुले यो सुचनालाइ गम्भिरताका साथ पढिदिनुहोला !

माघेसंक्रान्तिको छुट्टी सम्बन्धि सुचना

सम्पुर्ण विद्यार्थी भाईबहिनिहरुलाई माघेसक्रान्तिको शुभकामना अर्पण गर्दै २०७६ माघ १ गतेको दिन सम्पुर्ण तालिम बन्द हुने व्यहोरा यसै सुचना मार्फत जानकारी गराउदछौ । सम्पुर्ण ग्राहक तथा विद्यार्थी भाईबहिनीहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थि छौ । दीपेश राई प्रोपाइटर , न्युक्लियस एकेडेमि

बिदा सम्बन्धि जरुरि सुचना

Dear students and all the customer !  We are closing our all the services due to our national festival , Dashain and Tihar 2076 . We want to wish you all " Happy Dashain and Dipawali " . We are closing our services for certain time . It will from 2076/06/16 to 2076/07/13 . After that day we will start our all the services . Thank you !! 

Important notice

सुचना सुचना !!  सम्पूर्ण विद्यार्थीहरु लाई यही मिती २०७५ पौष ३० गतेबाट माघ ५ गतेत्सम्म सम्पूर्ण कक्षा तथा सेवा सुबिधाहरु बन्द हुन गैरहेको जानकारी गराउछु । संपर्कका लागि तपाईंहरुले न्युक्लियस एकेडेमिको संपर्क नम्बरमा संपर्क गर्न सक्नुहुनेछ ।