Skip to main content

सम्पूर्ण कक्षाहरु पुन : सुचारु भयको सम्बन्धमा

Waveapps Financial software - For Small Business

Waveapp Financial software सामान्यतया एक सजिलो तर अन्त्यन्तै उपयोगी एकाउन्टिंग सफ्टवेयर हो ! एसको मद्दतले हामी विभिन्न किसिमको कारोबारसंग सम्बन्धित कामहरु सजिलै संग गर्न सक्दछौ | यो सफ्टवेयर प्रयोग गर्नु भन्दा पहिला हामीले इन्टरनेट आफ्नो कम्प्युटरमा जोड्न जरुरि छ ! कम्प्युटरमा इन्टरनेट नभयको खण्डमा हामि येसलाई प्रयोग गर्न सक्दैनौ | यो एप्लिकेसनलाइ हामी क्लाउड  बेस सफ्टवेयर भनेर बुझ्न सक्दछौ | Waveapp Financial software बिशेषत साना ब्यबसाईहरु जो ट्याली जस्ता सफ्टवेयर हरु खरिद गरेर चलाउन सक्दैनन् भने साधारण कार्यहरु जस्तै बिल बनाउने , स्टक मेन्टेन गर्ने , Estimate तयार पार्ने जस्ता कार्यहरु सजिलै संग गर्न सकिन्छ |

wave financial accounting software notes in nepali


Waveapp Financial software चलाउनु भन्दा पहिला ध्यान दिने पर्ने कुराहरु
  1.  Waveapp Financial softwareचलाउनको लागि Waveapps.com मा गयर आइडी बनाउनु पर्छ | 
  2. आइडी तयार भैसकेपछि आइडी बनाउदा प्रयोग गरियको इमेल आइडी र पासवर्ड सुरक्षित साथ् नहराईकन राख्नु पर्छ | 
  3. अर्को पटक Waveapp Financial software लाइ चलाउनको लागि Sign in मा क्लिक गरेर आइडी बनाउदा प्रयोग गरियको इमेल र पास्वोर्ड प्रयोग गर्नुपर्छ | 
  4. तर Payroll चाहि अमेरिका र क्यानाडा मा ब्यबसाय गर्ने ब्यबसायीहरुको लागि मात्र उपलब्ध भयकोले पेरोल को लागि चाहि ट्याली नै प्रयोग गर्नु पर्ने हुन्छ |
Waveapp Financial software  प्रयोग गर्नुभन्दा पहिला बनाउने पर्ने कुराहरु !
  1. Product or Services मा क्लिक गरेर आफुले कुन कुन सेवा सुबिधा वा बस्तु बिक्रि गर्न लागेको हो सो बस्तुको सम्पूर्ण डिटेल जस्तै क्रय मुल्य वा बिक्रि मूल्य जस्ता कुराहरु निर्धारण गर्न सक्दछौ | कुनै पनि कारोबार संग सम्बन्धित काम गर्नु भन्दा पहिला यो प्रोडक्ट र सर्भिस एड गर्ने काम गर्ने पर्छा |
  2. Customer मा क्लिक गरेर जसलाई सामान बेच्ने हो त्यस्ता आफ्ना सम्पूर्ण ग्राहक हरु वा एकाउन्टको भासामा Sundry Debtor हरुको सम्पूर्ण विवरण जस्तै नाम , ठेगाना , फोन नम्बर , इमेल आइडी जस्ता कुराहरु निर्धारण गर्न सक्दछौ | 
  3. साथै purchase भित्र क्लिक गरेर vendor हरु पनि एड गर्ने पर्छा | Vendor हरु भन्नाले आफ्ना साहुहरू यानकी Sundry creditor भनेर बुझ्न सक्दछौ | येस्ता मान्छे वा फर्म हरु जोसंग हामि सामान किन्ने कार्य गर्दछौ | उनीहरुको सम्पूर्ण विवरण जस्तै फर्म वा व्यक्तिको नाम , ठेगाना , फोन नम्बर , इमेल वा अझ सम्भंब भय वेबसाइट पनि राख्न सकिन्छ | तर हामीले सामान किन्दा खेरि चाहि Reciept प्राप्त गर्ने भयको हुनाले Recipet तयार पर्नु पर्दछ | 
Waveapp Financial software   को महत्वपूर्ण सेटिंग हरु 
  • User Management : यो Waveapp Financial software मा एकदमै उपयोगी सेटिंग हो ! एसको मद्दतले हामि एउटा आइडी पनि फरक फरक व्यक्ति हरु मिलेर वा संसारको जुनसुकै कुनामा बसेर पनि चलाउन सकिन्छ | तर एसमा एडमिन यानकी आइडी बनाउने मान्छे ले कुन मान्छेलाई कति अधिकार दिने अनि कुन पोस्ट जस्तै partner , Accountant , Family Member , Salesperson,Assistant जस्ता कुराहरु निर्धारण गर्न सक्दछ | 
  • Invoice Customization : यो अप्सनको प्रयोग गरेर हामीले हाम्रो ग्राहक हरुलाई दिने Recipet को रंग , शिर्षक जस्ता कुराहरु निर्धारण गर्न सकिन्छ वा हामीले प्राप्त गर्ने बिलको सम्पूर्ण डिजाइन तयार पार्न सकिन्छ |
  •  accounting  : एकाउन्टिंग भित्र भयको DAte and currency को प्रयोग गरेर कुन कुन मुद्रामा कारोबार गर्ने जस्ता कुराहरु सेट गर्न सकिनुका साथै आर्थिक कारोबार मिति पनि सेट गर्न सकिन्छ भने Sales Tax बाट चाहि कुनै पनि सामान बिक्रि गर्दा वा खरिद गर्दा कुनै कर पनि जोड्नु पर्ने छ भने यहाँ बाट उक्त करको प्रतिशत साथै करको नाम र विवरण भरेर सेट गर्न सकिन्छ | 
  • Data Export M डाटा एक्सपोर्ट को प्रयोग गरेर हामीले जतिपनि Waveapp Financial software भित्र गरेका कारोबार हरुको एक्सेल को फर्म्याटमा वा सी एस भी को फर्म्याट मा वा जिप फोल्डर को फर्म्याटमा एक्पोर्ट गर्न सक्दछौ |

    Comments

    Popular posts from this blog

    Introduction of Microsoft Excel And important formulae

    माइक्रोसफ्ट एक्सेल स्प्रिडसीटमा आधारीत एकदमै बहुचर्चीत उपयोगी प्रोगाम हो । माइक्रोसफ्ट एक्सेल सर्वप्रथम  १९८५ , सेप्टेम्बर ३० लन्च गरिएको थियो । एउटा एक्सेल सिटभित्र १०४८५७६ रो अनि १६३८४ ओटा कोलम हुने गर्दछ । यो सफ्टवेरको प्रयोग गरेर मुख्यत तपाईले डाटा इन्ट्रिको लागि प्रयोग गर्न सक्नुहुनेछ । यो प्रोगाम कुनै पनि व्यवसायि , कर्मचारी वा विद्यार्थी ,म्यानेजर , वितरक , गृहणी सबैको लागि एकदमै उपयोगि छ । यो सफ्टवेर पनि अफिस प्याकेज अन्तर्गत पर्ने अत्यन्तै महत्वपुर्ण प्रोगाम हो । यो प्रोगामको प्रयोग गरेर हामी हिसाबकिताबका काम गर्ने देखि , विभिन्न किसिमका चार्टहरु तयार पार्ने काम एकदमै छिटो तथा सरल रुपमा गर्न सकिन्छ । यसको प्रयोग गरेर गणितिय कामहरु , आर्थिक हिसाबकिताब , डाटाको विश्लेषण जस्ता विभिन्न कार्यहरु गर्न सक्निछ ।  माइक्रोसफ्ट एक्सेलको परिचय ः  माइक्रोसफ्ट एक्सेलका के के कस्तो क्षेत्रमा   प्रयोग गर्न सकिन्छ भन्ने विषयमा तल बुदागत रुपमा स्पष्टरुपमा राखिएको छ ।  १) शिक्षाको क्षेत्रमा माइक्रोसफ्ट एक्सेलको प्रयोग शिक्षकहरुले विभिन्न किसिमका टेबल स्टाइल , से...

    Introduction of Microsoft Powerpoint

    माइक्रोसफ्ट पावरपोइन्ट एउटा अत्यन्तै बहुचर्चित प्रीजेन्टेसन ग्राफिक सफ्टवेर हो । हामी यसमा  स्लाइडमा काम गर्ने गर्दछौ । यसको प्रयोग गरेर अत्यन्तै आकर्षक एनिमेशन , स्लाइड सो बनाउन सकिन्छ । यसको प्रयोग गरेर कुनै पनि मिटिङ , सेमिनार लाई अझै रोचक र प्रोफेशनल बनाउन सकिन्छ । हामी आफुले चाहेको सुचना सम्बन्धित व्यक्तिलाई अत्यन्तै रोचक शैलीमा स्पष्टरुपमा माइक्रोसफ्ट पावरपोइन्टको दिन सकिन्छ । हामी पावरपोइन्टमा फोटो , चार्ट , ग्राफिक , स्मार्टआर्ट , वर्डआर्ट , अर्गनाइजेशन चार्ट , क्लिप आर्टजस्ता कुराहरुको प्रयोग गरेर आवश्यकताअनुसारको स्लाइड सो तयार पार्न सक्दछौ ।  हामी माइक्रोसफ्ट पावरपोइन्टको कुन कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ ?  १) शैक्षिक क्षेत्रमा माइक्रोसफ्ट पावरपोइन्टको प्रयोग  शिक्षाको क्षेत्रमा यसको प्रयोग दिनानुदिन बढीरहेको छ । यसको प्रयोग गरेर शिक्षकले कक्षालाई अझै रमाइलो बनाउन सक्छन । शिक्षकले कक्षामा प्रस्तुत गर्नुपर्ने किताबका कुराहरुलाई विभिन्न टुलहरुको प्रयोग गरेर किताबको सैद्धान्तिक शिक्षालाई पनि अत्यन्तै रोचक बनाउन सक्छन । शिक्षकले कक्षामा प्रस्तुत गर्नुपर्ने...

    BA first year compulsory english paper 2074 ~ tu question paper nepal

    Exam 2074 Time: 3Hrs                                                                                                          Full Marks :100 Attempt All Questions. 1. Correct the following sentences ---[5]           a) This problem easy to solve b) The milk of cows has many  uses c) Rain here is as plentiful as Biratnagar d) I know a old man like to play marbles e) When the poinsettas turn red reminds me of winter . 2. Write t...