Skip to main content

Posts

सम्पूर्ण कक्षाहरु पुन : सुचारु भयको सम्बन्धमा

Adobe photoshop Notes

Adobe Photoshop was originally developed in 1987 by Thomas and John Knoll, and then Adobe Systems Inc. bought the license to distribute in 1988. Thomas, then in school for his PhD at the University of Michigan, wrote a program on his Macintosh Plus that basically displayed images on a screen and called it Display. His brother John, an employee at industrial Light & Magic, convinced him to make it into a full program. They began to collaborate on it and eventually called it Photoshop, since ImagePro was already taken. They made a short-term deal with Barneyscan, a scanner manufacturer, to distribute copies of the program with a slide scanner they were selling; Photoshop shipped 200 copies this way. John eventually did a demonstration to Apple and Russell Brown, who was then art director at Adobe. Adobe decided to purchase the license to distribute in 1988. Photoshop 1.0 was released on February 19, 1990 and was exclusive for Macintosh. Each Photoshop release improved upon the last, ...

Introduction of Microsoft Powerpoint

माइक्रोसफ्ट पावरपोइन्ट एउटा अत्यन्तै बहुचर्चित प्रीजेन्टेसन ग्राफिक सफ्टवेर हो । हामी यसमा  स्लाइडमा काम गर्ने गर्दछौ । यसको प्रयोग गरेर अत्यन्तै आकर्षक एनिमेशन , स्लाइड सो बनाउन सकिन्छ । यसको प्रयोग गरेर कुनै पनि मिटिङ , सेमिनार लाई अझै रोचक र प्रोफेशनल बनाउन सकिन्छ । हामी आफुले चाहेको सुचना सम्बन्धित व्यक्तिलाई अत्यन्तै रोचक शैलीमा स्पष्टरुपमा माइक्रोसफ्ट पावरपोइन्टको दिन सकिन्छ । हामी पावरपोइन्टमा फोटो , चार्ट , ग्राफिक , स्मार्टआर्ट , वर्डआर्ट , अर्गनाइजेशन चार्ट , क्लिप आर्टजस्ता कुराहरुको प्रयोग गरेर आवश्यकताअनुसारको स्लाइड सो तयार पार्न सक्दछौ ।  हामी माइक्रोसफ्ट पावरपोइन्टको कुन कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ ?  १) शैक्षिक क्षेत्रमा माइक्रोसफ्ट पावरपोइन्टको प्रयोग  शिक्षाको क्षेत्रमा यसको प्रयोग दिनानुदिन बढीरहेको छ । यसको प्रयोग गरेर शिक्षकले कक्षालाई अझै रमाइलो बनाउन सक्छन । शिक्षकले कक्षामा प्रस्तुत गर्नुपर्ने किताबका कुराहरुलाई विभिन्न टुलहरुको प्रयोग गरेर किताबको सैद्धान्तिक शिक्षालाई पनि अत्यन्तै रोचक बनाउन सक्छन । शिक्षकले कक्षामा प्रस्तुत गर्नुपर्ने...

some major thing for slick pie

Opening balance in reference system and click in default section Now You can change the discription as you wish . You can add below things bank a/c dr furniture and fixture a/c - dr owner equity a/c cr account payable cr account recieable dr share a/c dr

Introduction of computer

कम्प्युटरको परिचय  कम्प्युटर भनेको कुनै  पनि काम कार्यहरुलाई छिटो छरीतो ढङगले सम्पादन गर्न विकास गरिएको यन्त्र हो । यसलाई नेपालीमा सुसाङख्य यन्त्र पनि भनेर भन्ने गरिन्छ । यसको प्रयोग भनेको विभिन्न किसिमका क्षेत्रहरुमा प्रयोग गर्ने गरिन्छ । यसको प्रयोग गरेर जस्तोसुकै डाटा एनालाइसिस , डिजाइनिङ , प्रोगामिङ जस्ता सम्पुर्ण कार्यहरु सजिलै गर्न सकिन्छ ।  Full Form of COMPUTER C= Common O= Oriented M= Machine P= Particularly U= United and used under T= Technical and E= Educational R= Research. कम्प्युटरका प्रकारहरु  आज बजारमा विभिन्न किसीमका कम्प्युटरहरु उपलब्ध छन । कुनै पनि क्षेत्रसँग सम्ब्न्धित साधारण देखि एकदमै शक्तिसाली सुपरकम्प्युटरसम्म बजारमा उपलब्ध छन । आजभोली पामटम कम्प्युटर , ल्यापटप कम्प्युटर , डेस्कटप कम्प्युटर , सुपर कम्प्युटर जस्ता विभिन्न कम्प्युटरहरु उपलब्ध छन । यिनिहरुको विभिन्न क्षेत्रमा आफ्नै तरिकाले प्रयोग हुने गर्दछ । जस्तै सुपर कम्प्युटरहरुलाई खोज तथा अनुन्धान , वा क्लाउड स्टोरेज जस्ता कार्यहरुमा प्रयोग गरिन्छ भने , पर्शनल डेस्कटप कम्प्युटरहरुलाई व्यक्ती...

Introduction of Microsoft Excel And important formulae

माइक्रोसफ्ट एक्सेल स्प्रिडसीटमा आधारीत एकदमै बहुचर्चीत उपयोगी प्रोगाम हो । माइक्रोसफ्ट एक्सेल सर्वप्रथम  १९८५ , सेप्टेम्बर ३० लन्च गरिएको थियो । एउटा एक्सेल सिटभित्र १०४८५७६ रो अनि १६३८४ ओटा कोलम हुने गर्दछ । यो सफ्टवेरको प्रयोग गरेर मुख्यत तपाईले डाटा इन्ट्रिको लागि प्रयोग गर्न सक्नुहुनेछ । यो प्रोगाम कुनै पनि व्यवसायि , कर्मचारी वा विद्यार्थी ,म्यानेजर , वितरक , गृहणी सबैको लागि एकदमै उपयोगि छ । यो सफ्टवेर पनि अफिस प्याकेज अन्तर्गत पर्ने अत्यन्तै महत्वपुर्ण प्रोगाम हो । यो प्रोगामको प्रयोग गरेर हामी हिसाबकिताबका काम गर्ने देखि , विभिन्न किसिमका चार्टहरु तयार पार्ने काम एकदमै छिटो तथा सरल रुपमा गर्न सकिन्छ । यसको प्रयोग गरेर गणितिय कामहरु , आर्थिक हिसाबकिताब , डाटाको विश्लेषण जस्ता विभिन्न कार्यहरु गर्न सक्निछ ।  माइक्रोसफ्ट एक्सेलको परिचय ः  माइक्रोसफ्ट एक्सेलका के के कस्तो क्षेत्रमा   प्रयोग गर्न सकिन्छ भन्ने विषयमा तल बुदागत रुपमा स्पष्टरुपमा राखिएको छ ।  १) शिक्षाको क्षेत्रमा माइक्रोसफ्ट एक्सेलको प्रयोग शिक्षकहरुले विभिन्न किसिमका टेबल स्टाइल , से...

Introduction of Microsoft word

माइक्रोसफ्ट वर्ड परिचय Introduction of Ms Word यो प्रोगाम अफिस प्याकेजभित्र पर्ने एउटा महत्वपुर्ण सफ्टवेर हो । यसको प्रयोग गरेर हामी विभिन्न किसीमका टाइपिङ्ग सँग सम्बन्धित कामहरु गर्न सकिन्छ । जस्तै क्वेशन पेपर टाइपिङ्ग , प्रमाणपत्र डिजाइन , डकुमेन्ट टाइपिङ्ग ,बायोडाटा , रीपोर्ट तयार पार्न ,  बुक डिजाइनिङ्ग सँग सम्बन्धित कामहरु गर्न जस्ता कयौ कामहरु गर्न सकिन्छ । सकिन्छ । यसको प्रयोग गरेर आवश्यकताअनुसारको अफिसियल डकुमेण्टहरु तयार पार्न सकिन्छ । माइक्रोसफ्ट वर्डका केही महत्वपुर्ण कार्यहरु (Some Important Task of Microsoft Word ) १) बिजनेस वा कार्यक्षेत्रमा माइक्रोसफ्ट वर्डको प्रयोग  यसको प्रयोग गरेर अफिसियल डकुमेण्ट , बिल , लेटरप्याड , निवेदन जस्ता पावरफुल कामहरु गर्न सकिन्छ । यसको प्रयोग गरेर अफिस तथा कुनै पनि व्यवसायसँग सम्बन्धित कार्यहरु सजिलै गर्न सकिन्छ । २) शिक्षाको क्षेत्रमा माइक्रोसफ्ट वर्डको प्रयोग यो विशेषत शिक्षकहरुको अत्यन्तै उपयोगि सफ्टवेर हो । यसको प्रयोग शिक्षकहरुले आफ्नो लागि पाठयोजना तयार पार्न सक्छन । साथै विद्यार्थिहरुलाई सरल तरिकाले पढाउनको लागि सेप, वर्डआर्...