Skip to main content

Posts

Showing posts from December, 2018

सम्पूर्ण कक्षाहरु पुन : सुचारु भयको सम्बन्धमा

ba first year question paper ,nepali 2072 - TU question paper nepali

Exam. 2072 समय : ३ घण्टा       पूर्णाङ्क : १०० ------------------------------------------------------------------------------------------------------------------ १. तल दिइएको अनुच्छेदमा प्रयुक्त रेखाकित पदहरू शुद्ध गरी लेख्नुहोस् : साना केटाकेटीहरूको तोतेबोलि आमाबाबुलाई मात्र होइनन जौकोइ लाई मन पर्छ । साना नानीहरूको बोलिमा पाइने एक पर्कार को मिठासले आनन्दीत तुल्याउँछ । अभिभावकले आफ्ना सन्तानमा आफ्नो भविष्ये देखेका हुन्छन् । भनिन्छ छोराछोरी आमाबाबुको अर्को रूप हो । प्रर्तिकृति हो । त्यसैले त प्रतेक व्यक्ति आमाबाबु बन्ने सपना बुनेर शुखमये जीवन काट्न खोज्छ । अथवा तलको अनुच्छेदमा रेखाकित पदहरूको अक्षर सङ्ख्या छुट्याउनुहोस्ः मान्छे जन्मदै जो कोही ठूलो भएर जन्मेको हुँदैन । मिहनेत र परिश्रम ले हुने हो । शरीर र धन कुलोको मापन होइन असल गुण र स्वभाव हो । २ )कुनै दुई प्रश्नको उत्तर दिनुहोस् । ( क) (अ) तलको अनुच्छेदमा प्रयुक्त शब्दहरूको पदवर्ग छुट्याउनुहोस्ः यदि कुनै व्यक्तिले खोला तरिसकेपछि लट्ठी बिर्सन्छ भने उसँग वस्तुको महतार र मूल्य बुझ्न सक्ने क्षमता...

BA first year cumpulsary nepali 2071 question paper _ T.U. question paper nepalii

|Exarm, 2071 समय : ३ घण्टा                          पूर्णाङ्क : १०० १. तल दिइएको अनुच्छेदमा रेखाकित शब्दहरू शुद्ध गरी पुनर्लेखन गर्नुहोस्ः ५ आफ्ना कुरा प्रस्ट र विश्वास पुर्बक राख्न नसक्ने केटाकेटि हरू चुप लागेर आदेश को पालना त गर्लान् तर भित्रभित्रै पिरौन्निएर कुन्ठित भइरहेका हुन्छन् । ती आफ्ना अभीभावक लाई संमानको सट्टा घ्रिणा गर्छन् । अथवा तल दिइएको अनुच्छेदमा भिन्न भिन्न अक्षर संरचना भएका ५ शब्द छनोट गरी तिनको अक्षर खण्ड छुट्याउनुहोस् : अभीभावकहरूलाई जतिसुकै मन नपरे पनि परिवारमा नयाँ पुस्ताले राख्ने गरेको स्वतन्त्रताको आकाङ्क्षा स्वभाविक रूपमा हामी मान्छेको जीवनको अनिवार्य यथार्थ हो । २. . कुनै दुई प्रश्नको उत्तर दिनुहोस्ः २x५-१० (क) निम्नलिखित अनुच्छेद पढी तलका प्रश्नको उत्तर दिनुहोस्ः मेरो कोठामा हेर्नुहोस् - बुद्धको सानो मूर्ति छ, नेपालको नक्सा छ, स्वयम्भू र न्यातपोलको तसबिर छ, नेपाली टिकट र सिक्काहरू छन् । (अ) माथिको अनुच्छेदबाट तत्सम, तद्भव र आगन्त...