Business Plan Pro एक अति नै महत्वपूर्ण सफ्टवेयर हो | यसको मद्दतले हामि बिभिन्न किसिमका योजना हरु तयार पार्न सक्दछौ | हामीलाई कुनै पनि ब्यबसाय गर्नु भन्दा अगाडी योजनाको आबस्यकता भयकोले यो Business Plan Pro सफ्टवेयरको मद्दतले हामि आबस्यक योजना हरु अनि तेस्का रिपोर्ट हरु सजिलै संग तयार पार्न सक्दछौ बिशेसत हामि तिन प्रक्रारले प्लान हरु तयार पार्न सक्दछौ 1. Keep it simple 2. Standard 3. Financial Plan keep it simple को प्रयोग गरेर हामि सामान्य प्रकारको प्लान तयार पार्न सक्दछौ भने Standard को प्रयोग गरेर हामि सिम्पल भन्दा अझ राम्रो प्रक्रारको योजना तयार पार्न सक्दछौ ! त्यो भन्दा पनि राम्रो आर्थिक योजना तयार पार्नु परे हामीले Financial Plan को छनोट गर्न सक्दछौ | Keep it simple अन्तरगत What your are selling , Your company , Your Marketting Team , Your Marketing plan , You Management Team जस्ता कुराहरु पर्दछन भने , Standard Plan भित्र Company , Market , The Bottom Line , Kick Start जस्ता आबस्यक बुदाहरु हुन्छन भने Financial Plan अन्तरगत पनि What your are selling , Your company , Your Market...