माइक्रोसफ्ट एक्सेस डाटाबेस डेभलभमेन्ट को लागि प्रयोग हुने अत्यन्तै सरल र शक्तिशालि प्रोगाम हो । यो डेटाबेस एप्लीकेशन सफ्टवेयर को प्रयोग गरेर हामि कुनै पनि कम्पनि , संस्था आदिको धेरै भन्दा धेरै डाटा संकलन गर्न सक्दछौ । यसरी संकलन गरिएको सम्पुर्ण डाटालाई भविष्यमा कुनै पनि समयमा निकालेर जानकारी प्राप्त गर्न सकिन्छ । माइक्रोसफ्ट एक्सेसलाई हामि " Collection Of Database " पनि भनेर बुझन सक्दछौ । Objects of MS Access Table Query Form Report Macros Page Module टेबल: कुनै पनि RDBMS को लागि टेबल एउटा महत्वपुर्ण अब्जेक्ट हुन्छ । टेबलको प्रयोगद्वारा डाटालाई रो र कोलममा व्यवस्थापन गर्न सक्दछौ । विभिन्न किसिमको रेकर्डको को संकलनलाई नै टेबल भनिन्छ । "Table is a Collection of records " Query : हामिलाई साधारण भाषामा बुझनुपर्दा क्वेरीको मतलब ( Questions of Dought । यदि हामिलाई कुनै पनि कम्पनिको कुनै पनि मान्छेको बारेमा जान्न मन छ भने हामि उक्त कम्पनिको सम्बन्धित मान्छेलाई सोधेर जानकारी लिन सक्छौ , त्यस्तै कुनै पनि जानकारी प्राप्त गर्नको लागि सोधिएको प्र...