माइक्रोसफ्ट पब्लिसर एउटा अफिस प्याकेजभित्र पर्ने एकदमै जरुरी प्रोगाम हो । यो प्रयोग गर्न अत्यन्तै सजिलो छ । यसलाई हामि डेस्कटप पब्लिसिङ प्रोगाम भनेर बुझन सक्दछौ , जसको प्रयोग गरेर हामि ग्रिटिङ कार्ड , ब्रोसर , बुक कभर , फ्लायर जस्ता कुराहरुको डिजाइन सजिलैसँग गर्न सक्दछौ । यसको प्रयोग गरेर हामि विभिन्न किसिमका पेज लेआउट सफ्टवेयर हो । यो प्रोगाममा माइक्रोसफ्ट वर्डमा जस्तै क्षमता हुन्छ तर त्यो भन्दा धेरै कन्ट्रोलको सुविधा माइक्रोसफ्ट पब्लिसरले युजरलाई प्रदान गर्छ । पब्लिसरमा अक्षर र तस्बिरहरुको प्रयोगद्वारा एकदमै आकर्षक लेआउट बनाई प्रभावकारी ढङगले कुनै पनि सन्देश प्रवाह गर्न सजिलो हुन्छ । केहि महत्वपूर्ण शर्टकट कि हरु odifier Key Key Description of shortcut Enter Perform the action for the selected item on a smart tag menu. Escape Close the smart tag menu or message. Down Arrow Select the next item on a smart tag menu. Up Arrow Select the previous item on a smart tag menu. Home When a menu or submenu is visible, s...